You are viewing the translated version of उत्पादक, प्रशोधनकर्ता तथा प्याकेजिङ्कर्ताको दायित्व.
Section 20
उत्पादक, प्रशोधनकर्ता तथा प्याकेजिङ्कर्ताको दायित्व
खाद्य पदार्थको “ उत्पादक, प्रशोधनकर्ता तथा प्याकेजिङ्गकर्ताले खाद्य पदार्थको उत्पादन, प्रशोधन वा प्याकेजिङ्ग गर्दा प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-
(क) दफा १५ वा १६ बमोजिम खाद्य: पदार्थ दूषित वा न्यूनस्तरको नरहेको सुनिश्चित गर्ने,
(ख) खाद्य पदार्थको उत्पादन, प्रशोधन तथा प्याकेजिङ्ग गर्दा खाद्य स्वच्छता तथा व्यवस्थापन प्रणालीको अवलम्बन गर्ने,
(ग) खाद्य पदार्थको उत्पादन, प्रशोधन तथा प्याकेजिङ्ग गर्ने स्थान र परिसर सफा राख्ने,
(घ) बिभाग, कार्यालय वा खाद्य निरीक्षण अधिकारीले माग गरेको उत्पादन, प्रशोधन तथा प्याकेजिङ्ग सम्बन्धी विवरण समयमै उपलब्ध गराउने,
(ङ) सरुरुवा वा संक्रमित रोग लागेका कामदारलाई त्यस्तो, रोग निको नभएसम्मको लागि खाद्य उत्पादन; प्रशोधन तथा प्याकेजिङ्गको काममा नलगाउने,
(च) विभाग, कार्यालय वा खाद्य निरीक्षण अधिकारीले निश्चित अवधिका लागि रोक लगाएका खाद्य पदार्थ उत्पादन, प्रशोधन तथा प्याकेजिङ्ग नगर्ने वा नगराउने,
(छ) खाच्च स्वच्छता तथा गुणस्तर कायम राख तोकिए बमोजिमका विज्ञ वा प्राविधिक जनशक्तिको व्यवस्था गर्ने, र
(ज) पहिचान पद्धति (ट्रेसियाबिलिटि) कायम गर्ने।